सुनको मूल्य एकैदिन तोलामा ४५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (असार १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल … पूरा पढ्नुहोस् »

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२।०८३ को व्यवसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको छ। यसले कम्पनीको व्यवसायिक वृद्धि, … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति … पूरा पढ्नुहोस् »

संसद्को गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद् … पूरा पढ्नुहोस् »

प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको … पूरा पढ्नुहोस् »

देउवा समूहको लुम्बिनी भेला आज

काठमाण्डौं । नेपाली कांग्रेस इतर समूहले आज (मंगलबार) लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको … पूरा पढ्नुहोस् »

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको … पूरा पढ्नुहोस् »

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३(२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन … पूरा पढ्नुहोस् »

जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश

काठमाडौं । चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ … पूरा पढ्नुहोस् »