मार्टिनेलीको इन्जुरी टाइम गोलमा ब्राजिल अन्तिम १६ मा

काठमाडौं । गाब्रिएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । वैकल्पिक खेलाडीको रुपमा दोस्रो … पूरा पढ्नुहोस् »

स्वतन्त्र चालक फाउन्डेसन र आइजीआई प्रुडेन्सियलबीच सहकार्य

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपालबिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी … पूरा पढ्नुहोस् »

रास्वपाले बालबालिकालाई सदस्य बनाएको विषयमा आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा पनि रास्वपाले बालबालिकालाई पर्टी सदस्य बनाएको विषयमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सदस्य जगत तिमिल्सिनाले नेपाल बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएको, नेपालको संविधानले बालबालिकालाई … पूरा पढ्नुहोस् »

एकअर्काविरुद्धको आक्रमण रोक्न अमेरिका र इरान सहमत

काठमाडौं । अमेरिका र इरान एकअर्काविरुद्ध आक्रमण रोक्न सहमत भएका छन् । यी दुई देशबीच पछिल्ला दिनहरूमा जारी हवाई हमलापछि दुवै देश सैन्य कारबाही रोक्न र प्राविधिक वार्तालाई पुनः अघि … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण गर्नुका साथै साइबर सुरक्षा तथा डिजिटल ठगीविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स सदाबहार योजना एसआईपी अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा … पूरा पढ्नुहोस् »

थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले … पूरा पढ्नुहोस् »

ई–पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच बढ्यो मतभिन्नता

काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) ठेक्का प्रकरणमा प्रधानमन्त्री वालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनालबीच मतभिन्नता बढेको छ । आपसी टकराव र मतभिन्नता कम गरी समस्याको निकास खोज्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच … पूरा पढ्नुहोस् »

सरकारसँगै रास्वपा फासीवादउन्मुख भएको हो ? : सांसद बिष्ट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँगै रास्वपा पनि फासीवादउन्मुख भएको हो ? भनेर प्रश्न गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले सरकारले नै देशलाई … पूरा पढ्नुहोस् »