अपाचे आरटीआर १६० फोरभी नेपालमा

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ … पूरा पढ्नुहोस् »

कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन्। २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण कृषकहरूमा सुख, … पूरा पढ्नुहोस् »

कोशी र बागमतीका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । बाढी, पहिरो र सडक मर्मतका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लाका सडक खण्डहरू पूर्ण वा आंशिक … पूरा पढ्नुहोस् »

क्रुज र पाँचतारे होटलसहित बन्दै मौलाकालिका हाइड्रो–टुरिजम आयोजना

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफका ग्राहकहरुको केवाईसी अपडेट गर्न जरुरी सूचना

काठमाडौं । रिलायबल नेपाल लाइफले ग्राहकहरुको लागि केवाईसी अपडेट गर्ने जरुरी सूचना जारी गरेको छ । कम्पनीले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय … पूरा पढ्नुहोस् »

भुक्तानी पाएपछि अस्पतालहरुले ६ महिनापछि स्वास्थ्य बिमा पुनः सुरु गर्दै, टिचिङले आजबाट सेवा दिने

काठमाडौं । साढे ६ महिनादेखि रोकिएको भुक्तानी पाएपछि अस्पतालहरुले स्वास्थ्य बिमा सेवा पुनस् सुरु गर्ने भएका छन् । स्वास्थ्य बिमा बोर्डले आंशिक रुपमा बक्यौता भुक्तानी गरेका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा

काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ … पूरा पढ्नुहोस् »

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् … पूरा पढ्नुहोस् »

भेनेजुयलामा भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार,मृतकको सङ्ख्या १४५० पुग्यो

कारकास । गत बुधबार भेनेजुयलामा गएका दुईवटा शक्तिशाली भूकम्पको केही दिन बितिसक्दा पनि आइतबार त्यहाँ केही चमत्कारिक उद्धारका घटनाहरू सार्वजनिक भएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

भक्तपुर । सूर्यविनायक नगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानले तीव्रता पाएको छ। यसै क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटलाई औपचारिक रूपमा “बालमैत्री स्थानीय शासनयुक्त वडा” घोषणा गरिएको छ। … पूरा पढ्नुहोस् »