नेपालमा ‘आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप’ छनोट प्रतियोगिता हुँदै

नेपालमा पहिलोपटक ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता– २०२६’ आयोजना हुने भएको छ ।प्रतियोगितामार्फत उत्कृष्ट टोली छनोट गरी नेदरल्याण्ड्समा हुने आईएसएफए ३भी३ स्ट्रिट फुटबल विश्वकपमा नेपालको … पूरा पढ्नुहोस् »

वामपन्थी दलका चार शीर्ष नेताहरूको एउटै स्वर–सहकार्य

काठमाण्डौं । एमाले नेता मदन भण्डारीको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालको सार अभिव्यक्ति एकता … पूरा पढ्नुहोस् »

आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिएका छन्। आइतबार सङ्घीय संसद् भवनबाहिर … पूरा पढ्नुहोस् »

ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोगसमक्ष निवेदन … पूरा पढ्नुहोस् »

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै सो … पूरा पढ्नुहोस् »

नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो–अन्कोलोजी सम्मेलन न्युरोअन २०२६ सम्पन्न

काठमाण्डौं । नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो–अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ । यही असार १२ र १३ गते आयोजित दुई … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्याकेज सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाअनुसार ग्राहकले अब हरेक महिना आफैँ प्याकेज सक्रिय (सब्स्क्राइब) … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र साहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका … पूरा पढ्नुहोस् »

एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् : राई

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउन तत्काल आवश्यक कदम चाल्न सरकारसँग … पूरा पढ्नुहोस् »

संसद्‌मा एमालेले माग्यो विष्णु पौडेलको रिहाइ

काठमाडौं । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइ माग गरेका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् । “एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान … पूरा पढ्नुहोस् »