सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङं) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद … पूरा पढ्नुहोस् »

आजको छलफलले लगानी निजी क्षेत्रले गर्ने र वातावरण सरकारले बनाउने नयाँ अध्याय सुरु गरेको छ

सम्माननीय प्रधानमन्त्रीज्यू वालेन्द्र शाह ‘बालेन’ले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सरकारको मुख्य विकास साझेदारका रूपमा लिँदै अर्थतन्त्र सुधारका लागि विशेष पहल सुरु गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

व्यवसायीका आधा समस्या आजै समाधान भए, अब देश बन्छ : मल्होत्रा

काठमाडौं । सरकार बनेको १०० दिन कटेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन(ले पहिलो पटक निजी क्षेत्रसँग छलफल गरेका छन् । सरकार गठन भएपछि पूर्ववर्ती सरकारहरूले सुरुदेखि नै भेटघाट र छलफल गर्ने … पूरा पढ्नुहोस् »

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको … पूरा पढ्नुहोस् »

कुमारी बैंक र जर्मनको डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा … पूरा पढ्नुहोस् »

धनगढीमा विद्यार्थीहरूको दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

३९ दिनसम्म संसद्‌मा जवाफ दिन गएनन् बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन पुग्यो । तर, अझैसम्म पनि आफ्नो अभिव्यक्तिउपर उठेको प्रश्नको जवाफ संसद्‌मै दिन तयार भएका छैनन् । गत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा … पूरा पढ्नुहोस् »

अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा

तेहरान । अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेका तीनवटा व्यापारिक … पूरा पढ्नुहोस् »

यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको … पूरा पढ्नुहोस् »