३९ दिनसम्म संसद्मा जवाफ दिन गएनन् बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन पुग्यो । तर, अझैसम्म पनि आफ्नो अभिव्यक्तिउपर उठेको प्रश्नको जवाफ संसद्मै दिन तयार भएका छैनन् । गत … पूरा पढ्नुहोस् »

















