प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त सिआइबीको नियन्त्रणमा

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ। बुधबार बैंकिङ कसुरमा काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता एवं एसएसपी … पूरा पढ्नुहोस् »

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले सहयोग गर्ने

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइबाट प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।समितिको बुधबार बसेको बैठकले कार्कीको नाममा सर्वसम्मत सहमति जनाएको हो … पूरा पढ्नुहोस् »

नयाँ टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा , एक चार्जमै ४६८ किमिसम्मको रेन्ज

काठमाडौँ । नयाँ ब्याट्री, बढी रेन्ज, आधुनिक प्रविधि र सुरक्षासहित टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ … पूरा पढ्नुहोस् »

तीन मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय कार्यालयमा तीनजना मन्त्रीसहित … पूरा पढ्नुहोस् »

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सनवे कलेज

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ। सनवे कलेजले … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल सिनेमा हलमा १२ प्रतिशत छुट

काठमाडौ । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलार्ई बज … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स अगाडि, पछ्याउँदै सलिको

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा निर्जीवन बीमकहरूले ५० अर्ब ६० करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र निम्बजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन -निम्बज-बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा -ईसिम- … पूरा पढ्नुहोस् »

ओरा ५ पछि जीडब्लूएमको हाभल बीईभी आउँदै

काठमाडौं । जीडब्लूएमले विद्युतीय एसयूभी ओरा ५ ले नेपाली बजारमा प्राप्त गरेको उत्साहजनक सफलतापछि कम्पनीले नेपाललाई आफ्नो प्राथमिक अन्तर्राष्ट्रिय बजारमध्ये एकका रूपमा अघि बढाउने निर्णय गरेको छ। नेपालका लागि जीडब्लूएमको … पूरा पढ्नुहोस् »