जापानी बजारमा गोल्डस्टारको विस्तार गर्न रणनीतिक साझेदारी

काठमाण्डौं । नेपाली जुत्ता उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ। साझेदारीपछि जापानी बजारका लागि उत्पादन, वितरण र … पूरा पढ्नुहोस् »

शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिटसिला’ बजारमा आउँदै

काठमाडौं। नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै भिटसिला फूड्स एण्ड वेभरेज प्रालिले भिटसिला नामक शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक ल्याउने घोषणा गरेको छ । कम्पनीले यो उत्पादन औपचारिक … पूरा पढ्नुहोस् »

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन नजाने, परराष्ट्रमन्त्रीले प्रतिनिधित्व गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने भएका छन् । राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने … पूरा पढ्नुहोस् »

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै सिटिजन्स बैंक

काठमाडौं । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत … पूरा पढ्नुहोस् »

मल्टिप्लेक्स चेन क्यूएफएक्सद्धारा प्रदर्शनरत फिल्म ‘गौंथली’लाई सुपरहिट घोषणा

काठमाण्डौं । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म गौंथलीलाई सुपरहिट घोषणा गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्मले क्यूएफएक्सबाट दोस्रो सातामा सुपरहिटको मान्यता पाएको हो। यतिबेला क्यूएफएक्सको … पूरा पढ्नुहोस् »

कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ … पूरा पढ्नुहोस् »

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

लोकतन्त्रका अथक योद्धा गोपालमान श्रेष्ठप्रति मुख्यमन्त्री बानियाँको भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहानदेखि पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको छ। … पूरा पढ्नुहोस् »

सुनसरी घटनाको समाधान संवाद र सहमतिमार्फत गर्न सर्वदलीय आह्वान

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्ने अपिल गरेका छन् । सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि … पूरा पढ्नुहोस् »

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको … पूरा पढ्नुहोस् »