सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ । कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक भन्नुभयो : ढकाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरुसँगको … पूरा पढ्नुहोस् »

आज गुरु पूर्णिमा, गुरुहरूप्रति श्रद्धाभाव प्रकट गरेर मनाइँदै

काठमाडौं । आज गुरु पूर्णिमा पर्व देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको पर्व मनाइने … पूरा पढ्नुहोस् »

कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द

काठमाडौँ । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक मनाउने भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ  : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका … पूरा पढ्नुहोस् »

सरकार कहाँ, के गर्दै छ ? –  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सुनसरी घटनाबारे पार्टीले भूमिकाबारे जानकारी गराएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको सर्वपक्षीय बैठकबाट बाहिरिएका थापाले … पूरा पढ्नुहोस् »

रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् । सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न … पूरा पढ्नुहोस् »

नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशसभा संसदीय दलको बैठक सहसंयोजक माधव नेपाल पक्षधरले बहिस्कार गरेका छन् । प्रदेश राजधानी हेटौँडामा मंगलबार बसेको दलको बैठक नेपाल पक्षीय नेताहरूले बहिस्कार … पूरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार सुनिश्चित गर्न बालेनलाई पत्रकार महासंघको सातबुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस विभिन्न माग गर्दै बालेनलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत … पूरा पढ्नुहोस् »