नाइमा एक्स्पोमा ‘रिभर इन्डी’ ईभी स्कुटर सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ । विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत् हुने भुक्तानी प्राप्ती सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने क्रममा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालनमा … पूरा पढ्नुहोस् »

खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जीले निर्माण गर्न लागेको यो ९ मेगावाट क्षमताको आयोजना हो … पूरा पढ्नुहोस् »

सुनसरी घटनामा चारै सुरक्षा निकाय परिचालन

काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा एक जनाको ज्यान गएपछि अशान्त बनेको सुनसरी अझै उस्तै छ। आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, … पूरा पढ्नुहोस् »

सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह

काठमाण्डौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र संयमता कायम … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमायो – सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्। पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज दिउँसो निधन भएको थियो। श्रेष्ठको … पूरा पढ्नुहोस् »

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु- देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। श्रेष्ठको उपचारका क्रममा आज दिउँसो निधन भएको थियो। … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि कांग्रेसले बैठक आह्वान गरेको हो। श्रेष्ठको आज ललितपुरस्थित जावलाखेलको हेलियस अस्तालमा उपचारका क्रममा निधन … पूरा पढ्नुहोस् »

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज निधन भएको हो। यसबारे केही समयमा कांग्रेसले विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »

धरौटीमा छुटे उद्योगी शेखर गोल्छा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि गोल्छालाई बिमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला … पूरा पढ्नुहोस् »