बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा

काठमाडौं । नेपालका विभिन्न भूभागमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति बीएलसी परिवार गहिरो दुःख व्यक्त गरेको छ । विपत्तिमा ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने

काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब ४ करोड

काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री बालेन साहले ९ … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

काठमाडौं । रसुवा बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका परीक्षाहरू स्थगित गरेको छ। विश्वविद्यालयको व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकायले छुट्टाछुट्टै सूचना जारी … पूरा पढ्नुहोस् »

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहत तथा उद्धारका लागि सहारा नेपालले १५ लाख रुपैयाँ सहयोग गर्ने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोसीमा … पूरा पढ्नुहोस् »

परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल,मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ … पूरा पढ्नुहोस् »

आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड बरावरको सहयोग गर्ने

काठमाडौँ । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान … पूरा पढ्नुहोस् »

उड्डयन प्राधिकरण र सुरक्षा निकायसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन हुने

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने भन्दै दुई निकायसँगको … पूरा पढ्नुहोस् »

चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरूमध्ये चार हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म … पूरा पढ्नुहोस् »