दानविर भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको अर्को आश्चर्यलाग्दो कदम

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफ्ना आश्चर्यलाग्दा निर्णयहरूका कारण सधैं सर्वसाधारणको चासोमा रहन्छन् । यो देशमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति मध्येका एक उनले … पूरा पढ्नुहोस् »

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

काठमाडौं । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् । नेपाली … पूरा पढ्नुहोस् »

वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, … पूरा पढ्नुहोस् »

जात्रालाई निरन्तरता दिन वीरेन्द्रभक्तले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न … पूरा पढ्नुहोस् »

आजदेखि ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा … पूरा पढ्नुहोस् »

अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस् – खड्का

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा ग्यासको मूल्य घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ … पूरा पढ्नुहोस् »

घरजग्गा क्षेत्र चलायमान बनाउन व्यवसायीका चार माग

काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। चार दिनसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन प्रतिनिधिसभाका सभामुख … पूरा पढ्नुहोस् »