एयर इन्डिया विमान दुर्घटनामा खटिएको भारतीय फरेन्सिक टोली नै बाढीपीडितको पहिचानका लागि नेपालमा

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँ आइपुगेर काम सुरु गरेको छ। जैविक नमुना सङ्कलन, संरक्षण र … पूरा पढ्नुहोस् »

रसुवा बाढीपिडितका लागि नबिल बैंकले आयोजना गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्ग बन्द भएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध बनेपछि राजधानी बाहिर ग्यास वोटलिङ गरिने (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठक फेरि आज बस्दै

काठमाडौं । सर्वदलीय बैठक फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६( दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको राहतका लागि नेशनल लाईफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० … पूरा पढ्नुहोस् »