उद्योग–व्यवसायमा मात्रै होइन,विनोद चौधरीको राजनीतिकमा पनि छलाङ

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले उद्योग–व्यवसायमा मात्रै होइन, राजनीतिमा पनि निरन्तर छलाङ मारिरहेका छन् । तर उनको राजनीतिक यात्राको एउटा रोचक पक्ष छ– उनी पटक–पटक समावेशी कोटाबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको अग्रता

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुल्ला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्। सहमहामन्त्री पदमा खुलातर्फ खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज

काठमाण्डौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ गते शपथ ग्रहण हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। … पूरा पढ्नुहोस् »

हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने

काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १९ औं साधारण सभा सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य रामदेवी श्रेष्ठले … पूरा पढ्नुहोस् »

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ । केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा … पूरा पढ्नुहोस् »

दुर्गा पक्षको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा … पूरा पढ्नुहोस् »

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रमको आयोजना

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाले गत असार मसान्तसम्म ७० वर्ष उमेर पूरा भएका … पूरा पढ्नुहोस् »