एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

सेन्चुरी चाउचाउ बजारमा, भाटभटेनीका ४ शाखामा विशेष स्वाद परीक्षण

काठमाडौं । सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारलाई लक्षित गर्दै नयाँ तयारी चाउचाउ सार्वजनिक गरेको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब चाउचाउको बजारमा समेत आफ्नो … पूरा पढ्नुहोस् »

शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले प्रस्तावित शिक्षा विधेयकरऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी ११ बुँदे सुझाव अघि सारेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर नेविसंघ अध्यक्ष युवा नेता बद्रिराम थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ । यसैबीच भक्तपुर कांग्रेसका युवा नेता बद्रीराम थापा वाग्मती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा … पूरा पढ्नुहोस् »

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ । एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस नेतृत्व चयनका लागि सात ठाउँमा मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो । तीन स्थानका सातवटा बुथमा मतदान गर्न … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसको ३३ औं साधारण सभा , जेष्ठ सदस्य सम्मानित

काभ्रे । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले ३३औं वार्षिक साधारण सभा सात वटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन साधारण सभा … पूरा पढ्नुहोस् »

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ । बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह … पूरा पढ्नुहोस् »

कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु … पूरा पढ्नुहोस् »

बाढी प्रभावित परिवारलाई चाडपर्व मनाउन एक लाख रुपैयाँ दिइने

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको … पूरा पढ्नुहोस् »