दिव्या रायमाझी कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कजरिया रमेश टाइल्स लि।का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा यो घोषणा गरेका हुन् । कार्यक्रममा कम्पनीका नयाँ टाइल सङ्ग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *