संविधान दिवसको अवसरमा शीतल निवासमा विशेष समारोह सम्पन्न

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव र विद्यादेवी भण्डारीको उपस्थिति रहेको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनालसहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूको पनि समारोहमा सहभागिता रहेको थियो।

राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रिय एकता, लोकतन्त्रको सम्मान र संविधानको मूल्य–मान्यताप्रति प्रतिबद्धता जनाउँदै विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको थियो।

तस्विरमा पनि

Sambidhan Diwas_ (22)
Sambidhan Diwas_ (25)
Sambidhan Diwas_ (27)
Sambidhan Diwas_ (29)
Sambidhan Diwas_ (31)
Sambidhan Diwas_ (44)
Sambidhan Diwas_ (33)
Sambidhan Diwas_ (34)
Sambidhan Diwas_ (45)
Sambidhan Diwas_ (41)
Sambidhan Diwas_ (42)
Sambidhan Diwas_ (38)
Sambidhan Diwas_ (39)
Sambidhan Diwas_ (43)
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *