बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट

काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०।०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा सबैभन्दा धेरै आयकर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने करदाताहरूलाई सम्मानित गर्न प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्कृष्ट करदाताको नाम घोषणा गरेको हो। बैंक, वित्तीय संस्था तथा बीमा कारोबार समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. शीर्ष करदाताको रूपमा सम्मानित भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *