अदालतले अभिभावकको जिम्मा लगाउनु भनेको थुनुवा अस्पतालबाट फरार

काठमाडौं । बाल अदालतले अभिभावकको जिम्मा लगाउनु भनेर आदेश गरेको थुनुवा अस्पतालबाट भागेकी छन् । १७ वर्षीया रमिला भुजेल भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पतालको शौचालयबाट फरार भएकी हुन् । शुक्रबार प्रहरीले उनलाई भक्तपुरस्थित बाल अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने, ‘उँहालाई खोजेर परिवारको जिम्मा लगाउँछौं । बाल अदालतको आदेशपछि प्रहरीले उनलाई स्वास्थ्य जाँच गर्न अस्पताल लगेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *