सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका सो दिन बिहान ११ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ। आईपीओमा ६ हजार ८९६ जना आवेदकले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *