काठमाडौंमा कांग्रेसको यी हुन् ८ उमेदवार

काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये २ मा बाहेक उमेदवारको करिब टुंगो लागेको नेताहरुले बताएका छन् । काठमाडौं १ मा प्रबल थापा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमिल्सिना, ५ मा प्रदिप पौडेल, ६ मा सबुजकृष्ण बाँनिया, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिएको कांग्रेसले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *