‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित

काठमाण्डौ । बजारमा लोकप्रिय ब्राण्ड ‘करेन्ट’ चाउचाउको एउटा निश्चित ब्याच गुणस्तर परीक्षणमा असफल भएपछि उपभोक्तामाझ चासो र अन्योलता बढिरहेका बेला उत्पादक कम्पनी यशोधा फुड्स प्रालिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन ठहर गरेको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए बाहेकका सम्पूर्ण उत्पादन उपभोगका लागि सुरक्षित रहेको जनाएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *