‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित

काठमाण्डौ । बजारमा लोकप्रिय ब्राण्ड ‘करेन्ट’ चाउचाउको एउटा निश्चित ब्याच गुणस्तर परीक्षणमा असफल भएपछि उपभोक्तामाझ चासो र अन्योलता बढिरहेका बेला उत्पादक कम्पनी यशोधा फुड्स प्रालिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »