इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरी

काठमाडौं । इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको हो । समूह चरणको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले हराएको थियो भने घानाले पानामालाई १-० ले पराजित गरेको थियो । खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीको समान चार अंक बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *