जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

जनकपुरमा प्रधानमन्त्री बालेन साहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री साहको तस्वीर जलाएका हुन् । जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका स्वकीय सचिव असिम शाहविरुद्ध नाराबाजी गरे। उनीहरूले प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकारको पनि तस्वीर जलाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *