आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ । आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न चाहने विदेशमा रहेका नेपालीले रकम जम्मा निस्शुल्क पैसा पठाउन सकिने उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *