कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *