ब्यानर न्यूज मुख्य समाचार राजनीति कांग्रेस संसदीय दलको बैठक बस्दै सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ भाद्र १५, सोमबार काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुलाइएको छैन । सेयर गर्नुहोस्