ब्यानर न्यूज मुख्य समाचार राजनीति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ आश्विन १, बिहीबार ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो । सेयर गर्नुहोस्