पुस १९ गतेसम्म शिवम् सिमेन्टको सेयर किन्नेले १०.५३ लाभांश


काठमाडौ‌ । शिवम् सिमेन्टले सातौ वार्षिक साधारणसभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ । यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुको साथै साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *