अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो । घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश
गरिमा विकास बैंकद्धारा १८औ वार्षिकोत्सवको अवसरमा आयोजित “गरिमा रोड रेस कम्पिटिसन २०८१” सम्पन्न
काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला
नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो : महासचिव विप्लव
कञ्चनपुरको शुक्लाफाँटा बस दुर्घटना हुँदा ३१ जना घाइते
१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु
भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Saturday, November 23, 2024