एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापनपत्र

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । आज विहान अध्यक्ष नेपालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले बुझाएको २० बुँदे पत्र यस्तो :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *