फेरी पनि युवराज सफलले दिए रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा योग्य नभएको भन्दै सोेमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रवि सांसद पदमा रहँदा कानुनकोे उल्लङघन हुनका साथै संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *