भक्तपुर इन्टरनेसनल हस्पिटल र फुलवारी वेष्ट म्यानेजमेण्टबिच सम्झौता
भक्तपुर । मध्यपूरथिमी नगरपालिका, कौशलटार, ३ मा रहेको उत्कृष्ट सेवा दिदै आएको भक्तपुर इन्टरनेसनल हस्पिटल र नेपाल फुलवारी वेष्ट म्यानेजमेण्ट प्रा.लिबिच स्वास्थ्य तथा वातावरण प्रति सजग भन्ने नाराका साथ सम्पुर्ण नेपाल फुलवारी वेष्ट म्यानेजमेण्टका सरोकार सदस्य एवम् कर्मचारीहरुलाई यस हस्पिटलबाट अधिकत्तम छुट प्रदान गर्नका लागि भक्तपुर इन्टरनेसनल हस्पिटलका प्रबन्ध निर्देशक रामजी कुमार श्रेष्ठ र नेपाल फुलवारी वेष्ट म्यानेजमेण्टका तर्फबाट अध्यक्ष राजेन्द्र कटवालबिच सम्झौता गर्नु भएको थियो ।