सिप्रदी ट्रेडिङको धमाकेदार अफर,२० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जस अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ वर्षको चुक्ता भुक्तानी अवधि रहेको छ ।
सो गाडी खरिद गर्दा ७० प्रतिशत फाइनान्सिङ सुविधा पनि रहेको उल्लेख गरिएको छ । योजना अगस्ट महिनाभरि लागु हुनेछ । मासिक ६० हजार रुपैयाँदेखि सरल किस्तामा सो गाडी खरिद गर्न सकिने छ ।