प्रधामन्त्री ओलीसंग अमेरिकाका उप–विदेशमन्त्री रिचार्ड आर. वर्माबीच भेट
काठमाडौंं । प्रधामन्त्री केपी शर्मा ओलीसंग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्मा बीच शिष्टाचार भेट भएको छ ।
नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपाल सरकारका अन्य नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उप–विदेशमन्त्री रिचार्ड आजै काठमाडौंं आईपुग्नु भएको हो ।