देश मुख्य समाचार समाचार जोशीलाई बयानका लागि रूपन्देही लगियो सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८१ कार्तिक ५, सोमबार काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही लगेको छ । बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि कास्कीबाट रूपन्देही लगिएको हो । सेयर गर्नुहोस्