आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न लागिएको हो । हिजो काठमाडौंबाट दश हजार धरौटीमा रिहा भएलगत्तै भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै लगिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *