हिमालयन लाइफका बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको छ । कम्पनीका अनुसार व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीका अनुसार ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *