सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउनेछन् । साथै, यसमा एक्स्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्चवर्षीय फ्रि–सर्भिस योजना पनि ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *