माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो, अब माघ २ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज (सोमबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अब बुधबार अथात् माघ २ गते मात्रै बस्ने स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »

मनाङमा पहिलो हिमपात

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन … पूरा पढ्नुहोस् »

युद्धविराम र बन्धकहरूको रिहाइका विषयमा बाइडेन-नेतन्याहु वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि जारी वार्ताको बारेमा कुरा गरेका छन् । यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा … पूरा पढ्नुहोस् »

विपिन जोशी सकुशल फर्केर स्वदेश आउने छन्- परराष्ट्र मन्त्री आरजु

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा … पूरा पढ्नुहोस् »

श्रेयस अय्यर बने आइपिएल पञ्जाब किंग्स टिमको कप्तान

काठमाडौँ । पञ्जाब किंग्सले आईपीएल २०२५ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ ।  फ्रान्चाइजले श्रेयस अय्यरलाई नयाँ कप्तानको रूपमा छनोट गरेको हो ।  नयाँ जिम्मेवारी पाएपछि दायाँहाते ब्याट्सम्यानले … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा आज … पूरा पढ्नुहोस् »

विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।  नेपालले आज कोलेज टुनकु जाफर मैदानमा नेपाली समय अनुसार सवा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदिको भाउ कति पुग्यो ?

काठमाडौँ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले बढेर तोलामा एक लाख ५५ … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जारी जय ट्रफी एलिट कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जारी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । आज सम्पन्न तेस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले आ-आफ्नो … पूरा पढ्नुहोस् »

मधेश प्रदेशलाई हराएको आर्मी जय ट्रफीको फाइनलमा

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले जारी जय ट्रफी एलिट कप अन्तर्गत मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई पराजित गरेसँगै आर्मी जय ट्रफीको फाइनलमा पुगेको छ । आज भएको खेलमा … पूरा पढ्नुहोस् »