बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । मुम्बईको बान्द्रास्थित घरमा परिवारसँगै रहेका खानमाथि गए राति आक्रमण भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २:३० … पूरा पढ्नुहोस् »

सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य प्रगतिबारे जानकारी लिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने भएका छन् । आज हुने विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुनको लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रतिष्ठानको दीक्षान्त समारोह … पूरा पढ्नुहोस् »

सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले बढेर तोलामा एक लाख ५६ हजार ६०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

सकिएन लामिछानेको थुनछेक बहस, अझै दुईदिन हिरासतमा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले सिंहदरवार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरवार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । सोमबार दिउँसो राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत पनि निर्माणाधीन संसद् भवन … पूरा पढ्नुहोस् »

गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ … पूरा पढ्नुहोस् »

सरकारी वकिलहरुको तर्क- रविलाई थुनामा पठाउनुपर्छ

काठमाडौं । सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने तर्क राखेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दाको काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहसका … पूरा पढ्नुहोस् »

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई … पूरा पढ्नुहोस् »