प्रचण्डको अभिव्यक्तिमाथि बाँस्कोटाको टिप्पणी- सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले सत्ता खुस्केको … पूरा पढ्नुहोस् »

चलचित्र ‘एक्टर’ आजबाट प्रदर्शनमा

काठमाडौँ । मदन घिमिरे निर्देशित चलचित्र ‘एक्टर’ आजबाट प्रदर्शनमा आएको छ ।   यो चलचित्र आजदेखि देशभरका करिब ७० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । युवा पुस्तालाई लक्षित … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १३ सयले बढेर तोलामा एक लाख ५७ हजार ९०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आफू गैरकानुनी रूपमा थुनामा परेको भनी झाले सर्वोच्च … पूरा पढ्नुहोस् »

संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको … पूरा पढ्नुहोस् »

सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ। पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो बसेको पदाधिकारी बैठकमा … पूरा पढ्नुहोस् »

मन्त्रिहरुलाई कांग्रेसको निर्देशन- हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्नु

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ । आज बिहिबार सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ- कांग्रेस मन्त्रीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकेको ब्रिफिङ गरेका छन् । आज बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा बैठकमा … पूरा पढ्नुहोस् »

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी सागर … पूरा पढ्नुहोस् »

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बुधबार दिउँसो पक्राउ परेकी तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद … पूरा पढ्नुहोस् »