पैँसा तिरेर र्फिता लिने क्रममा भनाभन पछि छुरा हानि ग्राहकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका … पूरा पढ्नुहोस् »

माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

काठमाडौं । नेकपाकालीन विवादमा माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको हरिबिजोग भएको छ । जति माओवादी नेता एमाले प्रवेश गरे, एउटा न एउटा काण्डले सकिँदै गएका छन् । माओवादी … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले गरे प्रशासनिक खर्च घटाउने घोषणा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका हु्न् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा यस्तो घोषणा गरेका हुन् । ‘खर्च घटाउने ठाउँहरु खोजेर … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको छ । बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक उक्त प्रकरणमा उच्च … पूरा पढ्नुहोस् »

निर्दोष डराउनु पर्दैन, दोषी जहाँ गए पनि छोड्दैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरु कसैलाई पनि नछोड्ने बताएका छन् । आज (बुधवार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

खाँण पक्राउबारे बुझ्न कांग्रेस शीर्ष नेता प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउबारे जानकारी दिन पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको … पूरा पढ्नुहोस् »

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा … पूरा पढ्नुहोस् »

खानेपानीको श्रोतमै पाइँदैन पानी !

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका … पूरा पढ्नुहोस् »

एमालेले सचिव रायमाझी पदबाट निलम्बित

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई एमालेले कारबाही गरेको छ । बुधबार एमाले महासचिव शंकर पोखरेलले रायमाझीलाई सचिव पदबाट बर्खास्त गरेका हुन् । शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी … पूरा पढ्नुहोस् »