पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट पक्राउ, रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी

काठमाडौं ।  शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट आज पक्राउ परेका छन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लाग्यो

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लागेको छ । आगामी जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायरमा सुपर लिगबाट आउने ५ देशको तय भएसँगै क्वालिफायर खेल्ने १० देशको … पूरा पढ्नुहोस् »

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता भएको के थियो, बाहिर के आयो ?

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्तामा संसदीय समिति गठन र संवैधानिक परिषद्को कानुनसम्बन्धी छलफल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् । उनले सरकारले … पूरा पढ्नुहोस् »

नबिल बैंकले काठमाडौंसहित २७ ठाउँको जग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक : विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने निर्णय देखि ४४ सहसचिवको सरुवासम्म

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । तेस्तै सरकारले … पूरा पढ्नुहोस् »

माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । … पूरा पढ्नुहोस् »

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीको खानतलासी

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको निवास सातदोबाटोमा खानतलासी गरेको हो । नेपालीलाई भुटानी शरणार्थी … पूरा पढ्नुहोस् »

भ्रष्टाचारमा लिङ्ग जोडिदैँन : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य बोल्ःदै उनले भनिन,‘ सो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई देवेन्द्रको सुझाव : नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको प्रतिबद्धतालाई … पूरा पढ्नुहोस् »