गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका … पूरा पढ्नुहोस् »

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

खरगोन । मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना मङ्गलबार बिहान … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका १२ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी १२ एसएसपीको सरुवा भएको छ । सरुवामा केहीलाई इन्चार्जमा पठाइएको छ ।विराटनगरको तालिम केन्द्रमा राजन अधिकारीलाई समादेशकका रुपमा पठाइएको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा गोविन्द थापाको … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्ध फाइल मात्र होइन फायर खोल्नुपर्छ – विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको … पूरा पढ्नुहोस् »

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउन सक्दैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त … पूरा पढ्नुहोस् »

तीन ठूला शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफलमा ?

काठमाडौं । राजनैतिक दलका तीन ठूला शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका … पूरा पढ्नुहोस् »

जनतालाई सुविधा हुने गरि सडकको विकासमा जोड दिन प्रदिप पौडेलकाे सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंको सडक पटक पटक भत्काउनुमा अन्तर मन्त्रालय समन्वय अभाव भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) … पूरा पढ्नुहोस् »

शीर्ष नेता लक्षित प्रेम सुवालको प्रश्न – फिल्म देखाउन हो ?

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्ष नेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् । जसअनुसार मंगलबार बसेको प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतलाई लहडका योजनाहरू बजेटमा नसमेट्न महामन्त्री शर्माको अनुरोध

काठमाडौं । नेपाली कांग्रेस सांसद विश्प्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । विगतका वर्षहरूमा यस्ता धेरै लहडका योजनाहरू हालिएकाले बजेट कार्यान्वयनमा पनि नआएको … पूरा पढ्नुहोस् »