राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव पोखरेल नियुक्त

काठमाडौं । अर्थसचिव अर्जुन पोखरेल नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् । अर्थमन्त्रालयले केहीदिन अघि तत्कालीन अर्थसचिव तोयमको सरुवापछि पोखरेललाई अर्थसचिवको रुपमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक … पूरा पढ्नुहोस् »

टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरले पठायो मन्त्रालयलाई चिठ्ठी

काठमाडौं । काठमाडौंँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौं । मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका … पूरा पढ्नुहोस् »

नक्कली अडियो सार्वजनिक गरेपछि नेसनल दैनिक डटकम कार्बाहीमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गदैं अडियो सार्वजनिक गर्ने अनलाइन प्रेस काउन्सिलको कारबाही परेको छ । मञ्जु खाणबाट दर्ता … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले हालको अर्थतन्त्रलाई ‘झारफुक’ गरेर नहुने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक व्यवस्थाले ठूलो परिवर्तन खोजेको बताए । ‘अर्थमन्त्रीले … पूरा पढ्नुहोस् »

केही समयका लागि ढाकाकुमारको सांसद पद थमौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद केही समयका लागि थमौती भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड बार्गेनिङ गरेको आरोपमा सांसद पदबाट हटाइएका … पूरा पढ्नुहोस् »

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

रियाद । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस … पूरा पढ्नुहोस् »

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित … पूरा पढ्नुहोस् »

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उप्रेती जुटे फोहोर व्यवस्थापनमा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका फोहोर आफैंले व्यवस्थापन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राजु उप्रेतीले पालिकामा उत्पादन भएका फोहोरको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट निरीक्षण … पूरा पढ्नुहोस् »

बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?

काठमाडौँ । सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ । सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम … पूरा पढ्नुहोस् »