शरणार्थी प्रकरणले राष्ट्रलाई नै लज्जित बनायो : सांसद केसी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले … पूरा पढ्नुहोस् »

सभामुखलाई जानकारी गराएर नै कपडा खोलेको अमरेश कुमार सिंहको स्पष्टिकरण

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको विषयमा स्पस्टिकरण दिएका छन् सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक … पूरा पढ्नुहोस् »

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

लिम्पियाधुरा फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने पहल निरन्तर भइरहेको बताएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभामा लिम्पियाधुरा फिर्ताका लागि भइरहेको … पूरा पढ्नुहोस् »

स्वतन्त्र सांसद अमरेश सिंहको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले असभ्य भएर कपडा फुकालेर हर्कत … पूरा पढ्नुहोस् »

भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद‍्बाट ल्याउन नेता महरको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन … पूरा पढ्नुहोस् »

१५ वर्षमै अर्बपति बनेका अमरेशले कहाँबाट जोडे सम्पत्ति ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार अमर्यादित तवरले प्रस्तुत भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह अहिले अरुलाई भ्रष्टाचारी भनेर आरोप लगाइरहेका छन् । सर्लाही ४ बाट सांसद जितेका सिंह अहिले सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

एमाले सांसद मैनाली भन्छन् – अमरेश सिंहको स्वास्थ्य जाँच गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्यको जाँच गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदको मर्यायाद विपरित संस्दमै … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा बजेट अधिवेशनको मिति तोक्न सर्वदलीय बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैंठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी … पूरा पढ्नुहोस् »

काठमाडौंका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगलागिको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु … पूरा पढ्नुहोस् »