झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

काठमाडौँ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न … पूरा पढ्नुहोस् »

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताएका छन् । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ … पूरा पढ्नुहोस् »

क्यान्टोनमेन्टमा भएको अनियमितता खोल्न प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् । जबसम्म ठूला भ्रष्टाचारका फाइल खुल्दैनन् नक्कली शरणार्थी प्रकरण त्यतिकै सामसुम हुने उनको भनाइ छ । … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक अब झापामा होइन काठमाडौंमै बस्ने

काठमाडौं । एमालेले आगामी वैशाख २८–३० गतेसम्म झापामा हुने केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सारेको छ । परिवर्तित राजनीतिक अवस्थाका कारण एमालेले आइतबार झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सोही मितिमा … पूरा पढ्नुहोस् »

आफ्ना मन्त्रीले काम नगर्दा सकसमा माधव नेपाल

काठमाडौं । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो सवारी चालक अनुमतिपत्र एक वर्षदेखि लाइनमा रहेको बताएका थिए । मन्त्रीले नै यस्तो भनेपछि धेरै सर्वसाधारण जनता आश्चर्यचकित भए … पूरा पढ्नुहोस् »

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताए । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् … पूरा पढ्नुहोस् »

रवि भन्छन्– कँडेलको आत्महत्याले चितवनले एउटा असल मानिस गुमाएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेलको आत्महत्याले जिल्लाले एउटा असल मानिस र सफल व्यवसायी गुमाएको बताएका छन् । उनले यो प्रकरणलाई आफूले नजिकबाट … पूरा पढ्नुहोस् »

अग्निपरीक्षामा अर्थमन्त्री महत : बिग्रिएको अर्थतन्त्र सुधार गर्ने चुनौती

काठमाडौं । संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । यो अधिवेशनमा बजेटबारे छलफल हुनेछ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त … पूरा पढ्नुहोस् »

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताए । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज … पूरा पढ्नुहोस् »

आजको मौसमः देशका अधिकांश भू–भागमा मौसम सफा रहेने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको … पूरा पढ्नुहोस् »