नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त … पूरा पढ्नुहोस् »

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्। आज साढे १२ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्‍याउन गर्‍याे आग्रह

काठमाडौं । टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । धेरै लामो समयदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने … पूरा पढ्नुहोस् »

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

काठमाडौं । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पत्रकारिता दिवसको शुभकामना व्यक्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट … पूरा पढ्नुहोस् »

बजेटबारे छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्षे अधिवेशन आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस … पूरा पढ्नुहोस् »

बालेनले भने- टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदमलाई अदालतले मान्यता दियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै उनले उनले केही दिनअघि … पूरा पढ्नुहोस् »

निर्वाचनबारे समीक्षा जरुरी छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् । आज भएको एक कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीमा धारणा राख्दै उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »